#

क्रियाकलाप

मितिः

नगर स्तरिय समिती थारु कल्याणकारी सभा धङधिमाइमा गठन 

आज २०७९ चैत्र ४ गते धनगढी माइ नगर अधिबेशन सम्पन्न गरि शम्भु चौधरीको नेतृत्वमा थारु कल्याणकारी सभाको १३ धनगढी माइ नगर स्तरीय समिती सर्वसम्मत चयन गरियो । नवनिर्वाचित सम्पुर्ण पदाधिकारी हरुको सफल  कर्यकालको हार्दिक मंगलमय  शुभकामना  ।

img