
थारु कल्याणकारी सभाको जिल्ला अधिबेशन
थारुकल्याणकारी सभा सिरहाको जिल्ला अधिबेशनको तयारी मूल समिती थाकस सिरहाको सभापति श्री सत्यनारायण चौधरीको सयोजक्त्वमा 9 सदस्यीय गठन थाकस लहान नगर सभापति श्री शिव नारायण चौधरी र क्षेत्रीय सभापति श्री रुद्र नारायण चौधरी ,थाकस सिरहा जिल्ला सदस्य श्री रामचन्द्र चौधरी ,दशमिलाल चौधरी , अनिता चौधरी , अनिता कुमारी चौधरी , भगवती चौधरी , जयकिशोर चौधरी रहेका छन् ।
मिति २०७९ चैत्र ११ गते थारु कल्याणकारी सभा सिरहाको अधिबेशन हुने निर्णय भएको सबैमा अनुरोध छ ।
थारु समुदायको कला सन्स्कृती भाषाको सरक्षण गर्दै पहिचान र अधिकार को लागि अबाज उठाउदै आएको समाजिक संस्था थारु कल्याणकारी सभा सिरहाको अधिबेशन सभ्य और भभ्य रुपले हुन गइरहेको जानकरी गराउदछौ ।
